प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb26 मार्च पृ. १०
  • अप्रिल ६-१२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल ६-१२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२६
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२६
mwb26 मार्च पृ. १०

अप्रिल ६-१२

यसैया ५०–५१

गीत ८८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. परमेश्‍वरबाट सिक्नुभएको व्यक्‍तिको कुरा सुन्‍नुहोस्‌

(१० मि.)

येसु पृथ्वीमा आउनुअघि यहोवाले उहाँलाई थुप्रै कुरा सिकाउनुभएको थियो (यसै ५०:४; kr पृ. १८२ अनु. ५)

येसुले उत्सुक हुँदै सिक्नुभयो (यसै ५०:५; cf पृ. १३३ अनु. १३-mwbr)

यहोवाको डर मान्‍नेहरूले उहाँको सेवक येसुको कुरा सुन्छन्‌ (यसै ५०:१०; युह १०:२७)

येसु समुद्रनजिकै एउटा भीडलाई सिकाउँदै हुनुहुन्छ।

मननका लागि: म कसरी येसुजस्तै उत्सुक हुँदै यहोवाबाट सिक्न सक्छु?—१प २:२१.

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै ५१:३—नयाँ संसारको लागि तयार हुन हामी अहिलेदेखि नै के-कस्ता गतिविधिमा भाग लिन सक्छौँ? (w२२.१२ पृ. २८ अनु. २-३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै ५०:१-११ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। आफ्नो सहकर्मीलाई स्मरणार्थ उत्सवबारे बताउनुहोस्‌। (lmd पाठ २ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। स्मरणार्थ उत्सवमा उपस्थित भएका व्यक्‍तिलाई सभाको निम्तो दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ४)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। ijwbq लेख १४० अनु. ४—विषय: के उद्धार पाउन येसुमा विश्‍वास गरे पुग्छ? (lmd पाठ ११ बुँदा ५)

ख्रिष्टियन जीवन

गीत ९९

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb भाग १२ को परिचय र पाठ ७४-७५

समापन टिप्पणी (३ मि.) | गीत १३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने