अप्रिल २७–मे ३
यसैया ५६–५७
गीत १२ र प्रार्थना | परिचय (१ मि.)
१. यहोवाको सेवा गर्न पाएकोमा हामी खुसी छौँ
(१० मि.)
मूर्तिपूजकहरूले गुहार्दा तिनीहरूको पुकारा सुनिँदैन (यसै ५७:१३; ip-2 पृ. २६९ अनु. १४-१६-mwbr)
यहोवाको सेवा नगर्नेहरूबिच कहिल्यै शान्ति र एकता हुँदैन (यसै ५७:२०; w१८.०६ पृ. ७ अनु. १६)
दुष्टलाई कहिल्यै शान्ति हुँदैन (यसै ५७:२१; w९९ १०/१ पृ. ११ अनु. ४)
आफैलाई सोध्नुहोस्: यहोवासित नजिकको सम्बन्ध गाँस्दा हाम्रो जीवन कसरी अझ राम्रो हुन्छ?
२. बहुमूल्य रत्न
(१० मि.)
यसै ५६:६, ७—यो भविष्यवाणी कसरी पूरा भइरहेको छ? (w०७ २/१ पृ. १० अनु. ३; w०६ ११/१ पृ. २८ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) यसै ५६:४-१२ (th बुँदा ५)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। तिनलाई हालै सभामा सिकेको एउटा कुरा बताउनुहोस्। (lmd पाठ २ बुँदा ४)
५. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्
(५ मि.) भाषण। ijwbq लेख ९०—विषय: कुनै धार्मिक सङ्गठनको सदस्य हुनैपर्छ र? (th बुँदा १६)
६. चेला बनाउनुहोस्
(४ मि.) lff पाठ १९ बुँदा ४ (lmd पाठ ११ बुँदा ३)
गीत ५८
७. मानिसहरूलाई यहोवाबारे बताउन कहिल्यै नछोड्नुहोस्
(१५ मि.) छलफल।
यहोवाको सेवा नगर्नेहरूसित भरपर्दो डोऱ्याइ, उद्देश्यपूर्ण जीवन र साँचो आशा छैन। बाइबल सत्यले कत्ति धेरै लाभ पुऱ्याउँछ भनेर तिनीहरूलाई थाह छैन। तैपनि तिनीहरू हाम्रो सन्देश सुन्न इन्कार गर्छन्। मानिसहरूले राज्य सन्देश नसुने तापनि हामीले किन प्रचार गर्न छोड्नु हुँदैन? (उप ११:६) केही कारण विचार गरौँ।
इलाकामा मानिसहरू परिवर्तन भइरहन्छन्। पहिले चासो नदेखाएका मानिसहरू सरेर अन्तै गएका हुन सक्छन् र त्यहाँ सरेर आएका नयाँ मानिसहरूले चासो देखाउन सक्छन्
घरमा अर्कै व्यक्ति भेटिन सक्छ। जस्तै: वृद्ध-वृद्धा, वयस्क भइसकेका छोराछोरी, नयाँ रुममेट वा पाहुनाहरू
मानिसहरूको मनोवृत्ति परिवर्तन हुन सक्छ। (१ति १:१३) संसारको बिग्रँदो अवस्था वा आफ्नो जीवनमा घटेको दुःखद घटनाले गर्दा मानिसहरू सुसमाचार सुन्न इच्छुक हुन सक्छन्
मानिसहरूसित यहोवाबारे निरन्तर कुरा गरेर हामी उहाँप्रतिको प्रेम देखाउन सक्छौँ।—लुका ६:४५; १यु ५:३
यहोवा “टाढा हुनुहुन्न” भन्ने भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
प्रचारकार्यमा लागिरहने सन्दर्भमा तपाईँले कस्ता पाठहरू सिक्नुभयो?
८. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ८०-८१