प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt pp. ७२१-७२३
  • २ राजा विषयवस्तु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २ राजा विषयवस्तु
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • मिल्दोजुल्दो सामग्री
  • ‘यहोवाको दिनमा’ को बच्नेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवा परमेश्‍वरको अग्निमय सेना
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • २ इतिहास विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
थप हेर्नुहोस्
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ राजा विषयवस्तु

२ राजा

विषयवस्तु

  • १

    • एलिया आहाज्याहको मृत्युबारे भविष्यवाणी गर्छन्‌ (१-१८)

  • २

    • एलियालाई आँधीमार्फत आकाशतिर उठाएर लगिन्छ (१-१८)

    • एलिसा एलियाको लुगा लिन्छन्‌ (१३, १४)

    • एलिसा यरिहोको पानी शुद्ध पार्छन्‌ (१९-२२)

    • बेथेल सहरका ठिटाहरूलाई भालुले मार्छ (२३-२५)

  • ३

    • इस्राएलका राजा यहोराम (१-३)

    • मोआबले इस्राएलको विद्रोह गर्छ (४-२५)

    • मोआबको हार (२६, २७)

  • ४

    • एलिसा विधवाको तेललाई प्रशस्त बनाउँछन्‌ (१-७)

    • सुनेम्मी स्त्रीले गरेको अतिथि-सत्कार (८-१६)

    • इनामस्वरूप स्त्रीले छोरा पाउँछिन्‌; छोरा मर्छ (१७-३१)

    • एलिसा स्त्रीको छोरालाई फेरि जीवित पार्छन्‌ (३२-३७)

    • एलिसा विषालु सुरुवालाई खान मिल्ने बनाउँछन्‌ (३८-४१)

    • एलिसा थोरै रोटीलाई धेरै बनाउँछन्‌ (४२-४४)

  • ५

    • एलिसा नामानको कुष्ठरोग निको पार्छन्‌ (१-१९)

    • लोभी गेहजीलाई कुष्ठरोग लाग्छ (२०-२७)

  • ६

    • एलिसा बन्चरोलाई पानीमा तैराउँछन्‌ (१-७)

    • एलिसा र सिरियालीहरू (८-२३)

      • एलिसाका चाकरको आँखा खोलिन्छ (१६, १७)

      • सिरियालीहरूलाई मानसिक रूपमा अन्धो पारिन्छ (१८, १९)

    • घेराबन्दीले गर्दा सामरियामा अनिकाल पर्छ (२४-३३)

  • ७

    • अनिकाल सिद्धिनेछ भनी एलिसा भविष्यवाणी गर्छन्‌ (१, २)

    • सिरियालीहरूले छोडेको छाउनीमा खानेकुरा भेटिन्छ (३-१५)

    • एलिसाको भविष्यवाणी पूरा हुन्छ (१६-२०)

  • ८

    • सुनेम्मी स्त्रीको जग्गाजमिन उनलाई फिर्ता गरिन्छ (१-६)

    • एलिसा, बेन-हदद र हाजाएल (७-१५)

    • यहुदाका राजा यहोराम (१६-२४)

    • यहुदाका राजा आहाज्याह (२५-२९)

  • ९

    • येहुलाई इस्राएलका राजा अभिषेक गरिन्छ (१-१३)

    • येहु यहोराम र आहाज्याहलाई मार्छन्‌ (१४-२९)

    • ईजेबेल मारिन्छिन्‌; कुकुरहरूले उनको मासु खान्छन्‌ (३०-३७)

  • १०

    • येहु आहाबको घरानालाई नाश गर्छन्‌ (१-१७)

      • यहोनादाब येहुलाई साथ दिन्छन्‌ (१५-१७)

    • येहु बाआलका उपासकहरूलाई मार्छन्‌ (१८-२७)

    • येहुको शासनको सारांश (२८-३६)

  • ११

    • अथल्याह सिंहासन हडप्छिन्‌ (१-३)

    • यहोआसलाई गुपचुपमा राजा बनाइन्छ (४-१२)

    • अथल्याह मारिन्छिन्‌ (१३-१६)

    • यहोयादाले गरेका सुधारहरू (१७-२१)

  • १२

    • यहुदाका राजा यहोआस (१-३)

    • यहोआस मन्दिरको मर्मतसम्भार गर्छन्‌ (४-१६)

    • सिरियालीहरूको आक्रमण (१७, १८)

    • यहोआस मारिन्छन्‌ (१९-२१)

  • १३

    • इस्राएलका राजा यहोअहाज (१-९)

    • इस्राएलका राजा यहोआस (१०-१३)

    • एलिसा यहोआसको जोस जाँच्छन्‌ (१४-१९)

    • एलिसाको मृत्यु हुन्छ; तिनका हड्डीहरू छोएर लास जिउँदो हुन्छ (२०, २१)

    • एलिसाको अन्तिम भविष्यवाणी पूरा हुन्छ (२२-२५)

  • १४

    • यहुदाका राजा अमस्याह (१-६)

    • एदोम र इस्राएलसित अमस्याहको लडाइँ (७-१४)

    • इस्राएलका राजा यहोआसको मृत्यु (१५, १६)

    • अमस्याहको मृत्यु (१७-२२)

    • इस्राएलका राजा यरोबाम द्वितीय (२३-२९)

  • १५

    • यहुदाका राजा अजर्याह (१-७)

    • इस्राएलका अन्तिम राजाहरू: जकरिया (८-१२), साल्लुम (१३-१६), मनहेम (१७-२२), पेकहिया (२३-२६), पेकह (२७-३१)

    • यहुदाका राजा योताम (३२-३८)

  • १६

    • यहुदाका राजा आहाज (१-६)

    • आहाज अस्सेरियालीहरूलाई घुस दिन्छन्‌ (७-९)

    • आहाज मूर्तिपूजकहरूको जस्तै वेदी बनाउँछन्‌ (१०-१८)

    • आहाजको मृत्यु (१९, २०)

  • १७

    • इस्राएलका राजा होसिया (१-४)

    • इस्राएलको पतन (५, ६)

    • धर्मत्यागी भएकोले इस्राएलीहरूलाई बन्दी बनाएर लगिन्छ (७-२३)

    • विदेशीहरूलाई सामरियाका सहरहरूमा राखिन्छ (२४-२६)

    • सामरियामा बस्नेहरूको थरीथरीका धर्म (२७-४१)

  • १८

    • यहुदाका राजा हिजकियाह (१-८)

    • इस्राएलको पतनमाथि पुनः एक नजर (९-१२)

    • सनहेरिब यहुदालाई आक्रमण गर्छन्‌ (१३-१८)

    • रबसाके यहोवा परमेश्‍वरको खिसी गर्छन्‌ (१९-३७)

  • १९

    • हिजकियाह यसैयामार्फत परमेश्‍वरको मदत खोज्छन्‌ (१-७)

    • यरुसलेमलाई सनहेरिबको धम्की (८-१३)

    • हिजकियाहको प्रार्थना (१४-१९)

    • यसैया परमेश्‍वरको जवाफ बताउँछन्‌ (२०-३४)

    • स्वर्गदूत १ लाख ८५ हजार अस्सेरियालीलाई मार्छन्‌ (३५-३७)

  • २०

    • हिजकियाह बिरामी हुन्छन्‌; निको हुन्छन्‌ (१-११)

    • बेबिलोनबाट आएका सन्देशवाहकहरू (१२-१९)

    • हिजकियाहको मृत्यु (२०, २१)

  • २१

    • यहुदाका राजा मनस्से; तिनले मच्चाएको रक्‍तपात (१-१८)

      • यरुसलेम नाश हुनेछ (१२-१५)

    • यहुदाका राजा अमोन (१९-२६)

  • २२

    • यहुदाका राजा योसियाह (१, २)

    • मन्दिरको मर्मतसम्बन्धी निर्देशन (३-७)

    • व्यवस्थाको पुस्तक भेट्टाइन्छ (८-१३)

    • हुल्दाह विपत्तिबारे भविष्यवाणी गर्छिन्‌ (१४-२०)

  • २३

    • योसियाहले गरेका सुधारहरू (१-२०)

    • निस्तार चाड मनाइन्छ (२१-२३)

    • योसियाहले गरेका अरू सुधार (२४-२७)

    • योसियाहको मृत्यु (२८-३०)

    • यहुदाका राजा यहोअहाज (३१-३३)

    • यहुदाका राजा यहोयाकिम (३४-३७)

  • २४

    • यहोयाकिमको विद्रोह र तिनको मृत्यु (१-७)

    • यहुदाका राजा यहोयाकिन (८, ९)

    • बेबिलोन लगिएको पहिलो समूह (१०-१७)

    • यहुदाका राजा सिदकियाह; उनको विद्रोह (१८-२०)

  • २५

    • नबुकद्‌नेजर यरुसलेमलाई घेराबन्दी गर्छन्‌ (१-७)

    • यरुसलेम र मन्दिरको विनाश; बेबिलोन लगिएको दोस्रो समूह (८-२१)

    • गदल्याहलाई राज्यपाल बनाइन्छ (२२-२४)

    • गदल्याहको हत्या; मानिसहरू मिश्र भाग्छन्‌ (२५, २६)

    • बेबिलोनमा यहोयाकिनलाई कैदमुक्‍त गरिन्छ (२७-३०)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने