प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ४/८ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • रक्‍तविहीन औषधोपचार तथा शल्यक्रियाको—बढ्‌दो माग
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
  • तपाईंहरू रगत लिनु पनि हुन्‍न, दिनु पनि हुन्‍न, किन?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • नो ब्लड—मेडिसिन मिट्‌स द च्यालेन्ज भन्‍ने भिडिओबाट लाभ उठाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ४/८ पृ. १-२

विषयसूची

अप्रिल ८, २०००

रक्‍तविहीन औषधोपचार तथा शल्यक्रिया—बढ्‌दो माग

रक्‍तविहीन औषधोपचार तथा शल्यक्रिया अहिले निकै प्रचलित भएको छ। यसको माग किन यतिबिघ्न बढेको? के यो रक्‍तक्षेपणको सुरक्षित विकल्प हो?

३ औषधोपचारका अग्रणीहरू

४ रक्‍तक्षेपण—विवादास्पद लामो इतिहास

७ रक्‍तविहीन औषधोपचार तथा शल्यक्रियाको बढ्‌दो माग।

१२ प्रेम अन्धो हुँदा

१६ लामु—समयको गतिले केही फरक नपारेको टापु

२० साँचो विश्‍वास—यसको अर्थ के हो?

२२ मेक्सिकोमा के अझ बढी धार्मिक स्वतन्त्रता दिइनेछ?

२८ विश्‍वदर्शन

३० पाठकहरूका प्रतिक्रिया

३१ अनौठो चिहान

३२ “मैले परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ”

अंगप्रत्यंग छेड्‌नेबारे के भन्‍न सकिन्छ? १३

आज थुप्रै मानिसहरूले शरीरको विभिन्‍न भागमा छेडेर गहना लगाउने गर्छन्‌। यो कत्तिको सुरक्षित छ? मसीहीहरूले यसलाई कुन दृष्टिले हेर्नुपर्छ?

एल निन्यो भनेको के हो? २४

विश्‍वभरि नै मौसमको अदलबदलले गर्दा हुने समस्याहरूको दोष एल निन्योलाई लगाइन्छ। यसका प्रभावहरू कत्तिको व्यापक छन्‌?

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

Globes and maps on pages 2, and 24-6: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने