विषयसूची
सेप्टेम्बर ८, २०००
तपाईंको आँखाले देख्न सक्नेभन्दा बढी कुरा हेर्ने
हाम्रो नांगो आँखाले देख्न नसक्ने कुराहरू थुप्रै छन्। मानिसको नांगो आँखाले देख्न नसक्ने कुराहरू नियाल्दा के प्रकट हुन्छ? तपाईंको जीवन कसरी प्रभावित हुनसक्छ?
३ नांगो आँखाले देख्न नसक्ने कुराहरू
५ आँखाले देख्न नसक्ने संसारमा हेर्दा—के प्रकट हुन्छ?
१० के तपाईं आफ्नो आँखाले देख्न सक्नेभन्दा बढी कुरा देख्नुहुन्छ?
१२ मृत्युको “चुम्बन” विरुद्ध लड्ने
१४ लुई ब्रेल—अन्धकारका कैदीहरूका लागि ज्योति
१६ चिनियाँ माटाका भाँडाहरू रंगाएर बिताएको ५० वर्ष
१८ “जंगलमा बस्ने अत्यन्तै सुन्दर प्राणी”
२८ विश्वदर्शन
३१ बाल अपराधबाट मुक्त हुन मदत
म कसरी यौन दुर्व्यवहारको सामना गर्नसक्छु? २२
जवान मसीहीले यस्तो अप्रिय व्यवहार कसरी सामना गर्नसक्छन्? के यस्तो हुन नदिने कुनै उपाय छ?
भूकम्प! २५
सेप्टेम्बर २१, १९९९ मा ताइवानमा एउटा विध्वंशकारी भूकम्प गयो। यसबाट पीडितहरूको कसरी उद्धार गरियो?
[पृष्ठ २-मा भएको चित्र]
वैज्ञानिकहरूले परमाणुका कणहरू अनुसन्धान गर्छन्