विषयसूची
सेप्टेम्बर ८, २००१
घृणाको चक्र तोड्दै
घृणाले तनाउ अनि हिंसात्मक संघर्ष चर्काउने काम गरिरहेको छ। घृणाको जरा के हो ? के यसमाथि विजयी हालिस गर्न सम्भव छ ?
१२ चित्रकारको हैसियतमा मेरो जीवन
२२ माराबु—गलत अर्थको सिकार भएको पक्षी
२८ विश्वदर्शन
३१ वृद्धहरूबारे मिथ्या अनि तथ्य
३२ छोराछोरी रेखदेख गर्ने चुनौती
म कसरी बाइबल पढाइलाई अझ रोचक बनाउन सक्छु? १७
केही युवाहरूले बाइबल पढाइबाट निक्कै आनन्द उठाउन थालेका छन्। केले बाइबल पढाइलाई अझ रोचक बनाउनसक्छ, ध्यान दिनुहोस्।
शताब्दीयौंदेखि ख्रीष्ट विरोधी को हो भन्ने विषयमा निकै विवाद चर्केको छ। यसबारे प्रमाणहरूले के देखाउँछ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
AP Photo/John Gillis