विषयसूची
नोभेम्बर ८, २००२
शान्तिका लागि गरिने प्रार्थनाहरू—के यसले आतंकवाद रोक्न सक्छ ?
विश्वका थुप्रै धार्मिक नेताहरू यस वर्षको सुरुतिर शान्तिप्रार्थना गर्न इटालीको आसिसिमा भेला भए। के धार्मिक नेताहरूका प्रार्थनाहरूले विश्वशान्ति खलबल्याउने युद्ध र आतंकवाद रोक्न सक्ला?
४ शान्तिको खोजीमा धर्महरू आसिसिमा
२१ तीस वर्षपछि एउटा अनुपम पुनर्मिलन
२८ विश्वदर्शन
३१ तिनीहरूले कसरी ओठको इसारा बुझे?
३२ ‘यसैले गर्दा पो मेरो ज्यान जोगिएको हो कि!’
पुरातत्त्वशास्त्र—विश्वासको लागि अपरिहार्य? १०
बाइबल परमेश्वरको वचन हो भनी प्रमाणित गर्ने आधार पुरातत्त्वशास्त्र मात्र हो?
रोमाञ्च खोज्नेहरू हो—यस्तो प्राणघातक आकर्षण नै किन? १२
मृत्युसित खेलवाड गर्ने मानिसहरूको संख्यामा झन् झन् वृद्धि भइरहेको छ। आखिर किन?