विषयसूची
डिसेम्बर ८, २००२
एड्सको प्रकोप कहिल्यै थामिएला?
एड्स विश्वव्यापी महामारी हो। तथापि, अहिले यो रोगले दक्षिण अफ्रिकालाई सबैभन्दा धेरै प्रभावित गरेको छ। के त्यसको कुनै समाधान छ?
३ “मानव इतिहासकै सबैभन्दा विनाशकारी महामारी”
८ के एड्स-को रोकथाम गर्न सकिएला? सकिन्छ भने कसरी?
१२ बेलाइतको ब्याजर —वनको मालिक
१८ आँखाको विषयमा एउटा अद्भुत आविष्कार
२२ बगिरहेको डरलाग्दो लाभाबाट हामी कसरी उम्क्यौं!
२८ विश्वदर्शन
३१ ब्यूँझनुहोस्! खण्ड ८३ को विषयसूची
क्रेजी हर्स—पहाडलाई स्मारकमा परिवर्तन गर्ने १४
उत्तर अमेरिकाका आदिवासीहरूले संयुक्त राज्य अमेरिकाको दक्षिण डाकोटास्थित ब्ल्याक हिलमा धमाधम एउटा स्मारक बनाउँदैछन्।
क्रिसमसबारे तपाईंले थाह पाउनुपर्ने कुरा २६
यस उत्सबबारे बाइबलले के बताउँछ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
Copyright Sean Sprague/Panos Pictures
AP Photo/Efrem Lukatsky
COVER: Alyx Kellington/Index Stock Photography