प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 अप्रिल p. ३१
  • यसको जवाफ के होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यसको जवाफ के होला?
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यो कहाँ भयो?
  • लौ भन्‍नुहोस्‌, कहिले भयो?
  • म को हुँ?
  • म को हुँ?
  • यो पत्रिका पढेर
  • जवाफ
  • यसको जवाफ के होला?
    ब्यूँझनुहोस्‌!—२००७
  • यसको जवाफ के होला?
    ब्यूँझनुहोस्‌!—२००६
  • यसको जवाफ के होला?
    ब्यूँझनुहोस्‌!—२००७
ब्यूँझनुहोस्‌!—२००७
g07 अप्रिल p. ३१

यसको जवाफ के होला?

यो कहाँ भयो?

१. प्रभुको साँझको भोज पहिलो पटक कुन ठाउँमा मनाइएको थियो? नक्सामा गोलो लगाएर जवाफ देखाउनुहोस्‌।

नासरत

यरीहो

यरूशलेम

बेतलेहेम

◆ अखमिरे रोटीले कुन कुरालाई संकेत गर्छ?

...................

◆ रातो दाखमद्यले कुन कुरालाई संकेत गर्छ?

...................

◼ छलफलको लागि: केको सम्झनामा प्रभुको साँझको भोज मनाइन्छ? यस उत्सवको कुन कुरा तपाईंलाई मनपर्छ?

लौ भन्‍नुहोस्‌, कहिले भयो?

तल दिइएका बाइबल किताबका लेखकहरूको नाउँ लेख्नुहोस्‌ र ती किताबहरू लेख्ने काम कहिले पूरा भयो, धर्सो तानेर देखाउनुहोस्‌।

ई.पू. १०७७ ई.पू. १०४० ई.पू. ५८० इ.सं. ५५ इ.सं. ६६

२. २ शमूएल

३. २ राजा

४. २ कोरिन्थी

म को हुँ?

५. मेरा साथीहरूले मलाई पिउने पानी ल्याइदिए, तर मैले रगतझैं भुइँमा खन्याइदिएँ।

म को हुँ?

६. कसैले तिनीहरू मेरा हुन्‌ भने अनि अरू कतिले चाहिं पावलका, अपोलोसका वा ख्रीष्टका हौं भने।

यो पत्रिका पढेर

प्रश्‍नको जवाफ दिनुहोस्‌ र खाली ठाउँमा बाइबल पद भर्नुहोस्‌।

पृष्ठ ३ कस्ता स्वास्थ्य समस्याहरू चाँडै अन्त हुनेछन्‌? (यशैया ३५:____)

पृष्ठ ११ सधैंका लागि सुस्वास्थ्य प्राप्त गर्न सम्भव छ भनेर तपाईं किन विश्‍वस्त हुन सक्नुहुन्छ? (लूका १८:____)

पृष्ठ २० “स्वर्गको राज्यमा” को सबैभन्दा ठूलो हुनेछ? (मत्ती १८:____)

पृष्ठ २९ कसले परमेश्‍वरको राज्यमा अधिकार पाउनेछैन? (एफिसी ५:____)

जवाफ

१. यरूशेलम।—मत्ती २१:१०, १७, १८; २६:१७-१९.

◆ येशूको शरीरलाई।—मत्ती २६:२६.

◆ येशूको रगतलाई।—मत्ती २६:२७, २८.

२. गाद, नातान, ई.पू. १०४०.

३. यर्मिया, ई.पू. ५८०.

४. पावल, इ.सं. ५५.

५. दाऊद।—२ शमूएल २३:१५-१७.

६. केफास अर्थात्‌ पत्रुस।—यूहन्‍ना १:४२; १ कोरिन्थी १:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने