विषयसूची
जनवरी–मार्च २०१४
© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania.
थप सामग्री
किशोरकिशोरी
युवाहरूले सोध्ने दर्जनौं प्रश्नको बाइबलआधारित जवाफ पढ्नुहोस्। जस्तै:
• “ममाथि कसैले दादागिरी गर्दा के गरूँ?”
• “म आफ्नो रूपलाई लिएर बढ्तै चिन्तित त छैन?”
• “मलाई स्वास्थ्य समस्या भएमा के गर्ने?”
“सुन्दरताको विषयमा तपाईंका उमेरकाहरू के भन्छन्?” भन्ने अङ्ग्रेजी भिडियो हेर्नुहोस्। जीवनका चुनौती सफलतापूर्वक सामना गर्न बाइबलले किशोरकिशोरीलाई कसरी मदत गर्न सक्छ, थाह पाउनुहोस्।
(अङ्ग्रेजी वेब साइटको BIBLE TEACHINGS > TEENAGERS अन्तर्गत हेर्नुहोस्।)
केटाकेटी
बाइबल चित्रकथा हेर्नुहोस्। तिनीहरूलाई बाइबल-पात्रहरू र नैतिक सिद्धान्तबारे ज्ञान बढाउन मदत गर्नुहोस्।
(अङ्ग्रेजी वेब साइटको BIBLE TEACHINGS > CHILDREN अन्तर्गत हेर्नुहोस्।)