विषयसूची
जुलाई–सेप्टेम्बर २०१४
© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण लेख
हार नमान्नुहोस्!
पृष्ठ ६-९
१२ गिजाको रोग—तपाईंलाई पनि छ कि?
१६ ‘बुद्धि चर्को स्वरले कराउँदै छ’—के तपाईं त्यो सुन्दै हुनुहुन्छ?
थप सामग्री
किशोरकिशोर
युवाहरूले सोध्ने दर्जनौं प्रश्नको बाइबलआधारित जवाफ पढ्नुहोस्। जस्तै:
• “सेक्सटिङबारे मैले के कुरा थाह पाउनुपर्छ?”
• “एक्लो महसुस हुँदा के गरूँ?”
• “ममाथि कसैले दादागिरी गर्दा के गरूँ?”
साँचो मित्र कसलाई भन्न सकिन्छ? भन्ने अङ्ग्रेजी भिडियो पनि हेर्नुहोस्।
(अङ्ग्रेजी वेब साइटको BIBLE TEACHINGS > TEENAGERS अन्तर्गत हेर्नुहोस्।)
केटाकेटी
बाइबल चित्रकथा हेर्नुहोस्। तिनीहरूलाई बाइबल-पात्रहरू र नैतिक सिद्धान्तबारे ज्ञान बढाउन मदत गर्नुहोस्।
(अङ्ग्रेजी वेब साइटको BIBLE TEACHINGS > CHILDREN अन्तर्गत हेर्नुहोस्।)