विषयसूची
अक्टोबर–डिसेम्बर २०१४
© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण लेख
एक्कासि समस्या आउँदा
आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा
पृष्ठ ४-७
१० मधुमेह—यसबाट कसरी बच्न सक्नुहुन्छ?
थप सामग्री
किशोरकिशोरी
युवाहरूले सोध्ने दर्जनौं प्रश्नको बाइबलआधारित जवाफ पढ्नुहोस्। जस्तै:
• “सेक्ससम्बन्धी मेरो धारणा अरूलाई कसरी बताऊँ?”
• “अरूले मेरो विषयमा कुरा काट्दा म के गरूँ?”
• “कामकुरो पन्छाउने बानीलाई के गर्ने होला?”
पैसाको विषयमा तपाईंका उमेरकाहरू के भन्छन्? भन्ने अङ्ग्रेजी भिडियो हेर्नुहोस्।
(अङ्ग्रेजी वेब साइटको BIBLE TEACHINGS > TEENAGERS अन्तर्गत हेर्नुहोस्।)
केटाकेटी
बाइबल चित्रकथा हेर्नुहोस्। तिनीहरूलाई बाइबल-पात्रहरू र नैतिक सिद्धान्तबारे ज्ञान बढाउन मदत गर्नुहोस्।
(अङ्ग्रेजी वेब साइटको BIBLE TEACHINGS > CHILDREN अन्तर्गत हेर्नुहोस्।)