थप जानकारी पाउनुहोस्
jw.org मा भएको “रोजगार र पैसा” भन्ने भागमा तपाईँले विस्तृत अनुसन्धान गरिएका लेखहरू पाउनुहुनेछ, जसले थुप्रैलाई चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्न मदत गरेको छ। तीमध्ये केही लेखहरू यसप्रकार छन्:
“पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्”
“कम खर्चमा कसरी गुजारा टार्ने”