प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • le pp. ६-७
  • मानिस किन मर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिस किन मर्छ?
  • पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
  • मिल्दोजुल्दो सामग्री
  • अरू हामीभन्दा उच्च छन्‌
    महान्‌ शिक्षकबाट सिकौं
  • अदनको बगैँचामा जीवन कस्तो थियो?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • भाग ३
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
  • हामी प्रथम मानव जोडीबाट सिक्न सक्छौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
le pp. ६-७

मानिस किन मर्छ?

८ परमेश्‍वर चाहनु हुन्थ्यो सारा पृथ्वीलाई मानिसले सुन्दर बनाऊन्‌। सबैले आनन्द उठाउनसक्ने एउटा प्रमोदवन बनाऊन्‌।—उत्पत्ति १:२८

आदम र हव्वाले परमेश्‍वरको आज्ञा मानेको भए, मानिस सधैंभरि बाँच्न सक्थे। असल र खराबको ज्ञानको रूखको फल आदम र हव्वालाई नखानु भनिएको थियो।—उत्पत्ति २:१५-१७

९ तर एउटा स्वर्गदूत दुष्ट भइदियो। त्यसले हव्वा र आदमलाई परमेश्‍वरको आज्ञा उल्लंघन गराउन एउटा सर्प चलायो।—उत्पत्ति ३:१-६

१० हव्वालाई भर्माउने स्वर्गदूतको नाम ‘शैतान र दियावल’ भयो।—प्रकाश १२:९

११ यहोवाले त्यो अनाज्ञाकारी जोडीलाई प्रमोदवनबाट हटाइदिनुभयो।—उत्पत्ति ३:२३, २४

१२ आदम र हव्वाको छोराछोरी भयो। तर पूरा परिवार खुसी थिएनन्‌।—उत्पत्ति ३:१७, १८

१३ यहोवाले भन्‍नु भएझैं उनीहरू बूढो भएर मर्नु पऱ्‍यो।—उत्पत्ति ३:१९; रोमी ५:१२

१४ उनीहरू पशुसरह मर्न थाले।

पृथ्वीका सबै प्राणीहरू मर्छन्‌।—उपदेशक ३:१८-२०; इजकिएल १८:४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने