प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mb lesson ६
  • पाठ ६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठ ६
  • मेरो बाइबल पाठ
  • मिल्दोजुल्दो सामग्री
  • हामी आश्‍चर्य रीतिले बनिएका छौं
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • पाठ ५
    मेरो बाइबल पाठ
  • पाठ १
    मेरो बाइबल पाठ
  • के वास्तवमा परमेश्‍वरले तपाईंलाई चिन्‍नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
मेरो बाइबल पाठ
mb lesson ६

पाठ ६

छापिएको संस्करण
छापिएको संस्करण

भजन १३९:१४

आफ्नो हातको औंला हेर, आफ्नो खुट्टाको औंला चलाऊ।

तिम्रो कान अनि तिम्रो नाक देखाऊ।

आफ्नो खुट्टा हेर त तिमी दौडन सक्छौ, उफ्रन अनि फनफनी घुम्न सक्छौ धेरैभन्दा धेरै रमाइलो गर्न सक्छौ!

तिमी के देख्छौ, ऐनामा आफूलाई हेर्दा?

यहोवाले नै बनाउनुभयो सबै कुरा राम्रा!

अभ्यास

नानीबाबुसँगै पढ्‌नुहोस्‌:

भजन १३९:१४

तिनीहरूको यी कुरा देखाउन लगाउनुहोस्‌:

हातको औंला खुट्टाको औंला नाक

कान मुख

यी कुरा पत्ता लगाऊ:

गङ्‌गटो बिरालो

नानीबाबुलाई सोध्नुहोस्‌:

तिमी र मलाई कसले बनायो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने