प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 सेप्टेम्बर p. ५
  • हामी आश्‍चर्य रीतिले बनिएका छौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी आश्‍चर्य रीतिले बनिएका छौं
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • हामी “आश्‍चर्य रीतिले” बनिएका छौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • के वास्तवमा परमेश्‍वरले तपाईंलाई चिन्‍नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • ईश्‍वर तपाईंलाई बुझ्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • भजनसंग्रहको पाँचौं भागका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 सेप्टेम्बर p. ५

बाइबलमा पाइने अनमोल धन | भजन १३५-१४१

हामी आश्‍चर्य रीतिले बनिएका छौं

दाऊदले परमेश्‍वरको सृष्टिमा देखिने उहाँका असल गुणहरूबारे मनन गरे। उनले निर्धक्क भई आफ्नो जीवन यहोवाको सेवामा बिताए।

बाइबलकालीन समयको एउटी गर्भवती महिला र उनको पति

सृष्टिबारे मनन गर्दा दाऊद यहोवाको प्रशंसा गर्न उत्प्रेरित भए:

१३९:१४

  • “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु”

१३९:१५

  • “जब म गुप्तमा बनिएको थिएँ र पृथ्वीको सबैभन्दा तल्लो भागमा अनौठो रीतिले आकारमा बनिंदै थिएँ, तब मेरा हड्डीहरू तपाईंबाट लुकेका थिएनन्‌”

१३९:१६

  • “म अपूर्ण रूपमै भएको तपाईंका आँखाले देखेका थिए र मेरा सबै अङ्‌ग जो दिनदिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने