प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पृ. २०२-२०३
  • भाग १३ को परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भाग १३ को परिचय
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • भाग ११ को परिचय
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • भाग १२ को परिचय
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • भाग ३ को परिचय
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येशूको पुनर्जीवन—यसले हामीलाई कस्तो असर पार्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पृ. २०२-२०३
येसु आफ्ना प्रेषितहरूको खुट्टा धोइदिनुहुन्छ

भाग १३ को परिचय

येसु त्रुटिपूर्ण मानिसहरूको लागि आफ्नो जीवन दिन पृथ्वीमा आउनुभयो। उहाँ मर्नुभयो तर उहाँले संसारलाई जित्नुभयो। यहोवा परमेश्‍वरले आफ्नो छोराले गरेको काम बिर्सनुभएन र उहाँलाई फेरि जीवित पार्नुभयो। आफ्नो मृत्युसम्मै येसुले नम्र भई अरूको सेवा गर्नुभयो र उनीहरूले गल्ती गर्दा क्षमा दिनुभयो। फेरि जीवित हुनुभएपछि येसु चेलाहरूकहाँ देखा पर्नुभयो। तिनीहरूलाई दिइएको महत्त्वपूर्ण काम कसरी पूरा गर्ने भनेर उहाँले सिकाउनुभयो। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई आज हामी पनि त्यही काममा भाग लिँदै छौँ भनेर बुझाउनुहोस्‌।

मुख्य पाठहरू

  • यहोवा परमेश्‍वरले सुल्झाउन नसक्ने कुनै समस्या छैन

  • येसुले जस्तै अरूको सेवा गर्नुपर्छ र अरूलाई मदत गर्नुपर्छ

  • साँचो ख्रिष्टियनहरू उनीहरूले आपसमा गर्ने प्रेमद्वारा चिनिन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने