यहोवाका साक्षीहरूको सम्मेलन
कार्यक्रम २०१६-२०१७
मूल विषय: यहोवाप्रतिको प्रेम कायम राख्नुहोस्!—मत्ती २२:३७.
बिहान
९:४० धुन
९:५० गीत न. ५० र प्रार्थना
१०:०० सबैभन्दा ठूलो आज्ञा नबिर्सनुहोस्
१०:१५ परमेश्वरलाई प्रेम गर्नुहोस्, संसारलाई होइन
१०:३० ‘यहोवाको नाउँलाई प्रेम गर्न’ अरूलाई सिकाउनुहोस्
१०:५५ गीत न. ११२ र घोषणाहरू
११:०५ “जसले परमेश्वरलाई प्रेम गर्छ, उसले आफ्नो भाइलाई पनि प्रेम गरिरहेको हुनुपर्छ”
११:३५ समर्पण र बप्तिस्मा
१२:०५ गीत न. ३४
दिउँसो
१:२० धुन
१:३० गीत न. ७३
१:३५ अनुभवहरू
१:४५ प्रहरीधरहरा-को सारांश
२:१५ आमाबाबुहरू हो—यहोवालाई कसरी प्रेम गर्ने आफ्ना छोराछोरीलाई सिकाउनुहोस्
२:३० केटाकेटीहरू हो—यहोवा तपाईंको घनिष्ठ साथी हुनुहुन्छ भनेर प्रमाणित गर्नुहोस्
२:४५ गीत न. १०६ र घोषणाहरू
२:५५ “तिमीसित पहिले जुन प्रेम थियो” त्यसलाई नगुमाओ
३:५५ गीत न. ३ र प्रार्थना