तेस्रो दिन
“जसले अन्तसम्म सहन्छ, त्यसले उद्धार पाउनेछ”—मत्ती २४:१३
बिहान
९:२० साङ्गीतिक भिडियो
९:३० गीत न. १२१ र प्रार्थना
९:४० गोष्ठी: “धैर्य गरेर दौडौं”
जित हासिल गर्न! (१कोरिन्थी ९:२४)
लगनशील भई तालिम दिनुहोस् (१ कोरिन्थी ९:२५-२७)
अनावश्यक बोझ पन्छ्याउनुहोस् (हिब्रू १२:१)
असल उदाहरणको अनुकरण गर्नुहोस् (हिब्रू १२:२, ३)
पौष्टिक खानेकुरा खानुहोस् (हिब्रू ५:१२-१४)
प्रशस्तै पानी पिउनुहोस् (प्रकाश २२:१७)
प्रतियोगिताको नियम पालन गर्नुहोस् (२ तिमोथी २:५)
इनाममा विश्वस्त हुनुहोस् (रोमी १५:१३)
११:१० गीत न. १४१ र घोषणाहरू
११:२० बाइबलमा आधारित जनभाषण: कहिल्यै आशा नमार्नुहोस्! (यशैया ४८:१७; यर्मिया २९:११)
११:५० प्रहरीधरहरा-को सारांश
१२:२० गीत न. २० र मध्यान्तर
दिउँसो
१:३५ साङ्गीतिक भिडियो
१:४५ गीत न. ५७
१:५० नाटक: लूतकी पत्नीलाई सम्झनुहोस्—भाग ३ (लूका १७:२८-३३)
२:२० गीत न. ५४ र घोषणाहरू
२:३० ‘त्यसको बाटो हेर्दै बस, त्यसले ढीलो गर्नेछैन!’ (हबकूक २:३)
३:३० गीत न. १२९ र समापन प्रार्थना