तेस्रो दिन
“पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम परमेश्वरको उपासना गर्नेछन्”—युहन्ना ४:२३
बिहान
९:२० म्युजिक भिडियो
९:३० गीत न. १४० र प्रार्थना
९:४० गोष्ठी: येसुले भन्नुभएका कुराहरूबाट सिक्न सकिने पाठहरू
• “पानी र पवित्र शक्तिद्वारा नजन्मेसम्म” (युहन्ना ३:३, ५)
• “कुनै मानिस स्वर्ग उक्लेको छैन” (युहन्ना ३:१३)
• ‘ज्योतिमा आउनुहोस्’ (युहन्ना ३:१९-२१)
• “त्यो मानिस मै हुँ” (युहन्ना ४:२५, २६)
• “मेरो भोजन” (युहन्ना ४:३४)
• ‘खेतमा बाली पाकेर पहेँला भइसकेका छन्’ (युहन्ना ४:३५)
११:०५ गीत न. ३७ र घोषणाहरू
११:१५ बाइबलमा आधारित जनभाषण: के तपाईँले चढाउने उपासना सही छ? (युहन्ना ४:२०-२४)
११:४५ प्रहरीधरहरा-को सारांश
१२:१५ गीत न. ८४ र मध्यान्तर
दिउँसो
१:३५ म्युजिक भिडियो
१:४५ गीत न. ७७
१:५० बाइबलमा आधारित भिडियो नाटक:
येसुको जीवन र सेवाको कथा: एपिसोड ३
“त्यो मानिस मै हुँ” (युहन्ना ३:१–४:५४; मत्ति ४:१२-२०; मर्कुस १:१९, २०; लुका ४:१६–५:११)
२:३५ गीत न. २० र घोषणाहरू
२:४५ तपाईँले के सिक्नुभयो?
२:५५ यहोवाको महान् आध्यात्मिक मन्दिरमा रहिरहनुहोस्! (हिब्रू १०:२१-२५; १३:१५, १६; १ पत्रुस १:१४-१६; २:२१)
३:४५ नयाँ मौलिक गीत र समापन प्रार्थना