तेस्रो दिन
“त्यसपछि यस युगको अन्त हुनेछ”—मत्ति २४:१४
बिहान
९:२० म्युजिक भिडियो
९:३० गीत न. ८४ र प्रार्थना
९:४० गोष्ठी: सुसमाचारमा विश्वास गरेकाहरूको अनुकरण गर्नुहोस्
• जकरिया (हिब्रू १२:५, ६)
• इलिसिबा (१ थिस्सलोनिकी ५:११)
• मरियम (भजन ७७:१२)
• युसुफ (हितोपदेश १:५)
• सिमियोन र हन्ना (१ इतिहास १६:३४)
• येसु (युहन्ना ८:३१, ३२)
११:०५ गीत न. ६५ र घोषणाहरू
११:१५ बाइबलमा आधारित जनभाषण: हामी किन नराम्रो खबरले डराउँदैनौँ? (भजन ११२:१-१०)
११:४५ प्रहरीधरहरा-को सारांश
१२:१५ गीत न. ६१ र मध्यान्तर
दिउँसो
१:३५ म्युजिक भिडियो
१:४५ गीत न. १२२
१:५० बाइबलमा आधारित श्रव्य नाटक: “अब अझ ढिला हुनेछैन” (प्रकाश १०:६)
२:२० गीत न. १२६ र घोषणाहरू
२:३० तपाईँले के सिक्नुभयो?
२:४० ‘सुसमाचारलाई बलियोगरि पक्रिराख्नुहोस्’—किन र कसरी? (१ कोरिन्थी २:१६; १५:१, २, ५८; मर्कुस ६:३०-३४)
३:३० नयाँ मौलिक गीत र समापन प्रार्थना