प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm20 pp. २-३
  • पहिलो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिलो दिन
  • २०२० अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको हृदयलाई खुसी बनाउनुहोस्‌!
    २०२०-२०२१ यहोवाका साक्षीहरूको सम्मेलन—क्षेत्रीय निरीक्षकसँग
  • “यहोवाको साथ पाएकोमा रमाहट गर”
    २०२०-२०२१ यहोवाका साक्षीहरूको सम्मेलन—शाखा प्रतिनिधिसँग
  • दोस्रो दिन
    २०१७ यहोवाको साक्षीहरूको अधिवेशन
  • पहिलो दिन
    २०१९ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२० अधिवेशन कार्यक्रम
CO-pgm20 pp. २-३
चित्रहरूको सङ्‌गालो: १. एज्रा। २. एउटा फूल। ३. फरक-फरक पृष्ठभूमिका दुई साक्षी सँगै प्रचार गर्दै छन्‌। तिनीहरू मुस्कुराइरहेका छन्‌ र हात मिलाउँदै छन्‌। ४. एक खुसी दम्पती एक-अर्काको हात समाउँदै मुस्कुराइरहेका छन्‌।

पहिलो दिन

“प्रभुमा सधैँ रमाओ। म फेरि भन्छु, रमाओ!”—फिलिप्पी ४:४

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. १११ र प्रार्थना

  • ९:४० चेयरम्यानको सम्बोधन: यहोवा किन “आनन्दित परमेश्‍वर” हुनुहुन्छ? (१ तिमोथि १:११)

  • १०:१५ गोष्ठी: आनन्दित हुन केले मदत गर्छ?

    • • सरल जीवन (उपदेशक ५:१२)

    • • सफा अन्तस्करण (भजन १९:८)

    • • अर्थपूर्ण काम (उपदेशक ४:६; १ कोरिन्थी १५:५८)

    • • साँचो मित्रता (हितोपदेश १८:२४; १९:४, ६, ७)

  • ११:०५ गीत न. ८९ र घोषणाहरू

  • ११:१५ बाइबलमा आधारित श्रव्य नाटक: “यहोवा परमेश्‍वरले नै उनीहरूलाई खुसी मनाउने कारण दिनुभएको थियो” (एज्रा १:१–६:२२; हाग्गै १:२-११; २:३-९; जकरिया १:१२-१६; २:७-९; ३:१, २; ४:६, ७)

  • ११:४५ यहोवाले गर्नुहुने उद्धारमा रमाउनुहोस्‌ (भजन ९:१४; ३४:१९; ६७:१, २; यसैया १२:२)

  • १२:१५ गीत न. १४८ र मध्यान्तर

दिउँसो

  • १:३० म्युजिक भिडियो

  • १:४० गीत न. १३१

  • १:४५ गोष्ठी: परिवारमा आनन्द खेती गर्नुहोस्‌

    • • पतिहरू हो, आफ्नी पत्नीसित रमाउनुहोस्‌ (हितोपदेश ५:१८, १९; १ पत्रुस ३:७)

    • • पत्नीहरू हो, आफ्नो पतिसित रमाउनुहोस्‌ (हितोपदेश १४:१)

    • • आमाबुबा हो, आफ्ना छोराछोरीसित रमाउनुहोस्‌ (हितोपदेश २३:२४, २५)

    • • छोराछोरी हो, आफ्ना आमाबुबासित रमाउनुहोस्‌ (हितोपदेश २३:२२)

  • २:५० गीत न. १३५ र घोषणाहरू

  • ३:०० गोष्ठी: सृष्टिले यहोवा हामी आनन्दित भएको चाहनुहुन्छ भन्‍ने प्रमाण दिन्छ

    • • रङ्‌गीबिरङ्‌गी फूलहरू (भजन १११:२; मत्ति ६:२८-३०)

    • • स्वादिष्ठ खानेकुरा (उपदेशक ३:१२, १३; मत्ति ४:४)

    • • सुन्दर रङ्‌गहरू (भजन ९४:९)

    • • राम्ररी डिजाइन गरिएको हाम्रो शरीर (प्रेषित १७:२८; एफिसी ४:१६)

    • • कर्णप्रिय आवाज (हितोपदेश २०:१२; यसैया ३०:२१)

    • • मोहित पार्ने जीवजीवात (उत्पत्ति १:२६)

  • ४:०० “शान्ति कायम गराउने मानिस आनन्दित हुन्छ”—किन? (हितोपदेश १२:२०; याकुब ३:१३-१८; १ पत्रुस ३:१०, ११)

  • ४:२० यहोवासितको घनिष्ठ मित्रताले अपार आनन्द दिन्छ! (भजन २५:१४; हबकुक ३:१७, १८)

  • ४:५५ गीत न. २८ र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने