पहिलो दिन
“आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्वरबाटै तिमीहरू सिकाइएका छौ”—१ थिस्सलोनिकी ४:९
बिहान
९:२० म्युजिक भिडियो
९:३० गीत न. १०५ र प्रार्थना
९:४० चेयरम्यानको सम्बोधन: “प्रेम कहिल्यै अन्त हुँदैन”—किन? (रोमी ८:३८, ३९; १ कोरिन्थी १३:१-३, ८, १३)
१०:१५ गोष्ठी: अन्त भएर जाने कुरामा भरोसा राख्नदेखि होसियार हुनुहोस्!
धनसम्पत्ति (मत्ति ६:२४)
नाम र प्रतिष्ठा (उपदेशक २:१६; रोमी १२:१६)
मानव बुद्धि (रोमी १२:१, २)
बल र सौन्दर्य (हितोपदेश ३१:३०; १ पत्रुस ३:३, ४)
११:०५ गीत न. ४० र घोषणाहरू
११:१५ बाइबलमा आधारित श्रव्य नाटक: यहोवाले अटल प्रेम देखाउन छोड्नुभएन (उत्पत्ति ३७:१-३६; ३९:१–४७:१२)
११:४५ यहोवा उहाँको छोरालाई प्रेम गर्नेहरूलाई प्रेम गर्नुहुन्छ (मत्ति २५:४०; युहन्ना १४:२१; १६:२७)
१२:१५ गीत न. २० र मध्यान्तर
दिउँसो
१:२५ म्युजिक भिडियो
१:३५ गीत न. १०७
१:४० गोष्ठी: प्रेम कहिल्यै अन्त नहोस् . . .
प्रेमरहित वातावरणमा हुर्कनुपर्दा (भजन २७:१०)
अप्ठेरो वातावरणमा काम गर्नुपर्दा (१ पत्रुस २:१८-२०)
स्कुलको खराब वातावरणमा (१ तिमोथि ४:१२)
दीर्घकालीन स्वास्थ्य समस्या सामना गर्नुपर्दा (२ कोरिन्थी १२:९, १०)
गरिबीको सामना गर्नुपर्दा (फिलिप्पी ४:१२, १३)
परिवारको विरोध सामना गर्नुपर्दा (मत्ति ५:४४)
२:५० गीत न. १४१ र घोषणाहरू
३:०० गोष्ठी: सृष्टिले यहोवाको प्रेम प्रकट गर्छ
आकाश (भजन ८:३, ४; ३३:६)
पृथ्वी (भजन ३७:२९; ११५:१६)
बोटबिरुवा (उत्पत्ति १:११, २९; २:९, १५; प्रेषित १४:१६, १७)
जीवजन्तु (उत्पत्ति १:२७; मत्ति ६:२६)
मानव शरीर (भजन १३९:१४; उपदेशक ३:११)
३:५५ “यहोवा जसलाई माया गर्नुहुन्छ, उसैलाई अनुशासन दिनुहुन्छ” (हिब्रू १२:५-११; भजन १९:७, ८, ११)
४:१५ “प्रेम धारण गर” (कलस्सी ३:१२-१४)
४:५० गीत न. १३० र समापन प्रार्थना