प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm17 pp. ४-५
  • दोस्रो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दोस्रो दिन
  • २०१७ यहोवाको साक्षीहरूको अधिवेशन
  • मिल्दोजुल्दो सामग्री
  • पहिलो दिन
    २०१७ यहोवाको साक्षीहरूको अधिवेशन
  • दोस्रो दिन
    २०२१ अधिवेशन कार्यक्रम
  • दोस्रो दिन
    २०२० अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०१९ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०१७ यहोवाको साक्षीहरूको अधिवेशन
CO-pgm17 pp. ४-५
यहोवाका साक्षीहरूको २०१७ अधिवेशनको दोस्रो दिन बिहानको कार्यक्रमको दृश्‍य।

दोस्रो दिन

“आशामा रमाओ। सङ्‌कष्ट आउँदा सहो”—रोमी १२:१२

बिहान

  • ९:२० साङ्‌गीतिक भिडियो

  • ९:३० गीत न. ४४ र प्रार्थना

  • ९:४० गोष्ठी: यहोवाले कसरी “सहनशीलता र सान्त्वना” दिनुहुन्छ . . .

    • कमजोर अनि निराश भएकाहरूलाई (रोमी १५:४, ५; १ थिस्सलोनिकी ५: १४; १ पत्रुस ५: ७-१०)

    • खाँचोमा परेकाहरूलाई (१ तिमोथी ६:१८)

    • ‘टुहुराहरूलाई’ (भजनसंग्रह ८२:३)

    • उमेर ढल्किसकेकाहरूलाई (लेवी १९:३२)

  • १०:५० गीत न. १३८ र घोषणाहरू

  • ११:०० गोष्ठी: टिकिरहने घर बनाउनुहोस्‌

    • “अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट” हुनुहोस्‌ (हिब्रू १३:५; भजनसंग्रह १२७:१, २)

    • आफ्ना छोराछोरीलाई “खराब” कुराहरूबाट जोगाउनुहोस्‌ (रोमी १६:१९; भजनसंग्रह १२७:३)

    • आफ्ना छोराछोरीलाई ‘ठिक बाटोमा’ हिंड्‌न तालिम दिनुहोस्‌ (हितोपदेश २२:३, ६; भजनसंग्रह १२७: ४, ५)

  • ११:४५ बप्तिस्मा: ‘कुनै कुरामा नडराओ!’ (१ पत्रुस ३:६, १२, १४)

  • १२:१५ गीत न. ७९ र मध्यान्तर

यहोवाका साक्षीहरूको २०१७ अधिवेशनको दोस्रो दिन दिउँसोको कार्यक्रमको दृश्‍य झलकहरू।

दिउँसो

  • १:३५ साङ्‌गीतिक भिडियो

  • १:४५ गीत न. १२६

  • १:५० गोष्ठी: ‘सहनशील मानिसहरूको’ अनुकरण गर्नुहोस्‌

    • यूसुफ (उत्पत्ति ३७:२३-२८; ३९:१७-२०; याकूब ५:११)

    • अय्यूब (अय्यूब १०:१२; ३०:९, १०)

    • यिप्तहकी छोरी (न्यायकर्त्ता ११:३६-४०)

    • यर्मिया (यर्मिया १:८, ९)

  • २:३५ नाटक: लूतकी पत्नीलाई सम्झनुहोस्‌—भाग २ (लूका १७:२८-३३)

  • ३:०५ गीत न. १११ र घोषणाहरू

  • ३:१५ गोष्ठी: सृष्टिका कुराहरूबाट सहनशील हुन सिक्नुहोस्‌

    • ऊँट (यहूदा २०)

    • हिमाली रूखहरू (कलस्सी २: ६, ७; १ पत्रुस ५: ९, १०)

    • पुतलीहरू (२ कोरिन्थी ४:१६)

    • आर्कटिक टर्न चरा (१ कोरिन्थी १३:७)

    • हुटिट्याउँ (हिब्रू १०:३९)

    • बबुलको रूख (एफिसी ६:१३)

  • ४:१५ नानीबाबु हो—तिमीहरू सहनशील हुँदा यहोवा खुसी हुनुहुन्छ! (हितोपदेश २७:११)

  • ४:५० गीत न. १३५ र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने