प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm21 पृ. २-३
  • पहिलो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिलो दिन
  • २०२१ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • तेस्रो दिन
    २०२१ अधिवेशन कार्यक्रम
  • दोस्रो दिन
    २०२१ अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०२२ अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०१९ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२१ अधिवेशन कार्यक्रम
CO-pgm21 पृ. २-३
चित्रहरूको सङ्‌गालो: १. नुह बन्चरो बोकेर अग्ला-अग्ला रूखहरू हेर्दै छन्‌। २. अन्तरिक्षबाट पृथ्वी, ताराहरू अनि सूर्य देखिएको दृश्‍य। ३. ह्वेल र त्यसको बच्चा।

पहिलो दिन

“हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”​—लुका १७:५

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. ५ र प्रार्थना

  • ९:४० चेयरम्यानको सम्बोधन: विश्‍वास कत्तिको बलियो हुन्छ? (मत्ति १७:​१९, २०; हिब्रू ११:⁠१)

  • १०:१० गोष्ठी: हामी किन निम्न कुरामा विश्‍वास गर्छौँ ?

    • • परमेश्‍वरको अस्तित्व (एफिसी २:​१, १२; हिब्रू ११:⁠३)

    • • परमेश्‍वरको वचन (यसैया ४६:⁠१०)

    • • परमेश्‍वरका नैतिक स्तरहरू (यसैया ४८:⁠१७)

    • • परमेश्‍वरको प्रेम (युहन्‍ना ६:⁠४४)

  • ११:०५ गीत न. ३७ र घोषणाहरू

  • ११:१५ बाइबलमा आधारित श्रव्य नाटक: नुह​—⁠विश्‍वासले तिनलाई आज्ञाकारी हुन जुरमुऱ्‍यायो (उत्पत्ति ६:१–८:२२; ९:​८-१६)

  • ११:४५ ‘विश्‍वास गर र शङ्‌का नगर’ (मत्ति २१:​२१, २२)

  • १२:१५ गीत न. ११८ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. २

  • १:५० गोष्ठी: सृष्टिलाई हेरेर आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌

    • • ताराहरू (यसैया ४०:⁠२६)

    • • महासागरहरू (भजन ९३:⁠४)

    • • वनजङ्‌गल (भजन ३७:​१०, ११, २९)

    • • बतास र पानी (भजन १४७:​१७, १८)

    • • समुद्री जीवहरू (भजन १०४:​२७, २८)

    • • मानव शरीर (यसैया ३३:⁠२४)

  • २:५० गीत न. १४८ र घोषणाहरू

  • ३:०० यहोवाका शक्‍तिशाली कामहरू नियाल्दा हाम्रो विश्‍वास बलियो हुन्छ (यसैया ४३:१०; हिब्रू ११:​३२-३५)

  • ३:२० गोष्ठी: विश्‍वास देखाएकाहरूको अनुकरण गर्नुहोस्‌, नदेखाएकाहरूको होइन

    • • हाबिलको, कयिनको होइन (हिब्रू ११:⁠४)

    • • हनोकको, लेमेकको होइन (हिब्रू ११:⁠५)

    • • नुहको, तिनका छिमेकीहरूको होइन (हिब्रू ११:⁠७)

    • • मोसाको, फारोको होइन (हिब्रू ११:​२४-२६)

    • • येसुका चेलाहरूको, फरिसीहरूको होइन (प्रेषित ५:⁠२९)

  • ४:१५ ‘हामी विश्‍वासमा छौँ कि छैनौँ भनी जाँचिरहौँ’​​—⁠कसरी? (२ कोरिन्थी १३:​५, ११)

  • ४:५० गीत न. ११९ र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने