परिवारलाई खुसी र आनन्दित बनाउन के गर्नुपर्छ?
“तिमीहरू हरेकले आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।”—एफिसी ५:३३.
बाइबलले बताएअनुसार:
पतिपत्नी एकअर्काप्रति वफादार हुनुपर्छ।—मत्ति १९:४-६.
आमाबुबाको आदर गर्ने र आज्ञा पालन गर्ने छोराछोरी सफल हुनेछन्।—एफिसी ६:१-३.
थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्।
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania