के येसुको शिक्षा आज पनि काम लाग्छ?
येसुले भन्नुभयो: “मानिसहरूले तिमीहरूलाई जे-जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ति ७:१२.
येसुले सिकाउनुभएका अरू कुराहरू:
पछि के होला भनेर असाध्यै चिन्ता लिनुको साटो आज एक दिनको चिन्ताफिक्रीसित जुझ्दै अघि बढ्नु बुद्धिमानी हो।—मत्ति ६:३४.
हामीले अरूलाई क्षमा दिनुपर्छ।—मत्ति ६:१४, १५.
थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्।
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania