ईश्वरको राज्यले कसरी हाम्रा समस्याहरू समाधान गर्नेछ?
‘दुष्टहरूको नामोनिसान मेटिनेछ। बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्।’—भजन ३७:१०, ११.
ईश्वरको राज्यबारे बाइबलले बताउने कुरा:
ईश्वरको राज्य स्वर्गमा भएको सरकार हो।—दानिएल २:४४; ७:१४.
ईश्वरको राज्यले हाम्रा सबै आवश्यकताहरू पूरा गर्नेछ।—यसैया ६५:२१-२३.
थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्।
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania