हाम्रो प्रार्थना सुन्ने कोही छ?
“हे प्रार्थना सुन्नुहुने परमेश्वर, हरकिसिमका मानिसहरू तपाईँकहाँ आउनेछन्।”—भजन ६५:२.
के तपाईँलाई थाह छ?
बाइबलले प्रार्थना गर्ने तरिका सिकाउँछ।—मत्ति ६:७-१३.
ईश्वर हामीले मनैदेखि गरेको प्रार्थनाको जवाफ दिनुहुन्छ।—मत्ति ७:७, ८.
थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्।
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania