के ईश्वरलाई सबै धर्म ठीक लाग्छ?
‘ईश्वरको इच्छाअनुसार चल्नेहरू मात्र राज्यमा पस्नेछन्।’—मत्ति ७:२१.
बाइबलमा बताइएअनुसार
सबै धर्मले ईश्वरलाई खुसी बनाउँदैन।—मत्ति ७:१४, २१-२३; मर्कुस ७:६-८.
साँचो धर्म मान्नेहरू झैझगडा गर्दैनन् बरु सबैलाई माया गर्छन्।—मिका ४:३; युहन्ना १३:३५.
थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्।
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania