के दुःखकष्ट सधैँभरि रहनेछ?
ईश्वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:४.
बाइबलले सिकाउने कुरा:
ईश्वरले गर्दा हामीले दुःखकष्ट भोग्नुपरेको होइन।—याकुब १:१३.
ईश्वरले हाम्रो दुःखकष्ट देख्नुहुन्छ र उहाँले हामीलाई त्यसबाट छुटाउनुहुनेछ।—भजन ३४:१७-१९.
थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्।
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania