यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्:
१. यहोवा कस्तो किसिमको व्यक्ति खोज्दै हुनुहुन्छ? (युह. ४:२३, २४)
२. यहोवालाई उत्तम सेवा चढाउन पवित्र शक्तिले हामीलाई कसरी मदत गर्छ? (प्रेषि. १६:६-१०; १ कोरि. २:१०-१३; फिलि. ४:८, ९)
३. हामी कसरी “सत्य प्रकट” गर्न सक्छौँ? (२ कोरि. ४:१, २)
४. सत्यबमोजिम उपासना गर्नुमा के-के समावेश छ? (हितो. २४:३; युह. १८:३६, ३७; एफि. ५:३३; हिब्रू १३:५, ६, १८)
५. हामी कसरी ‘सत्य किन्न र त्यसलाई कहिल्यै नबेच्न’ सक्छौँ? (हितो. २३:२३)
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
CA-copgm26-NP