यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्:
१. हामी कसरी ‘पवित्र शक्तिको कुरा सुन्न’ सक्छौँ? (प्रका. १:३, १०, ११; ३:१९)
२. यहोवाको सेवामा परिश्रम गरिरहन र सहनशीलता देखाइरहन हामीलाई केले मदत गर्छ? (प्रका. २:४)
३. हामी कसरी साहसी भई खेदोको सामना गर्न तयार हुन सक्छौँ? (हितो. २९:२५; प्रका. २:१०, ११)
४. येसुमाथिको विश्वास नत्याग्न हामीले के गर्नुपर्छ? (प्रका. २:१२-१६)
५. हामी कसरी आफूसित जे छ, त्यसलाई पक्रिराख्न सक्छौँ? (प्रका. २:२४, २५; ३:१-३, ७, ८, १०, ११)
६. जोसिलो भइरहन हामीलाई केले मदत गर्छ? (प्रका. ३:१४-१९; मत्ति ६:२५-२७, ३१-३३)
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
CA-brpgm26-NP