प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च p. १५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • दिनहुँ बाइबल पढ्‌नु र बुद्धि हासिल गर्नुबीचको सम्बन्ध
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मेरो उन्‍नति फाराम
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • यहोवालाई खुसी बनाउने निर्णयहरू गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च p. १५

ख्रिष्टियन जीवन

यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌

हरेक दिन हामीले थुप्रै निर्णय गर्नुपर्ने हुन्छ। मानिसहरू अक्सर आफ्नो मनले जे भन्छ, त्यसैको आधारमा वा अरूको लहलहैमा लागेर निर्णयहरू गर्छन्‌। (प्रस्थ २३:२; हित २८:२६) तर यहोवामा भर पर्नेहरूले भने बाइबलका सिद्धान्तहरूको आधारमा निर्णय गरेर ‘उहाँलाई सम्झेको’ देखाउँछन्‌।—हित ३:५, ६.

कस्तो अवस्थामा तल दिइएका शास्त्रपदहरू लागू गर्दा सही निर्णय गर्न सकिन्छ, लेख्नुहोस्‌:

  • मत्ति ६:३३

  • रोमी १२:१८

  • १को १०:२४

  • एफि ५:१५, १६

  • १ति २:९, १०

  • हिब्रू १३:५

विश्‍वास देखाएकाहरूको अनुकरण गर्नुहोस्‌, नदेखाएकाहरूको होइन—मोसाको, फारोको होइन भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

“विश्‍वास देखाएकाहरूको अनुकरण गर्नुहोस्‌, नदेखाएकाहरूको होइन—मोसाको, फारोको होइन” भिडियोको एक दृश्‍य। अधिवेशन जान घरबाट निस्कँदै गर्दा एक भाइलाई काम गर्ने ठाउँबाट जरुरी कल आइरहेको छ।

भिडियोमा देखाइएका भाइलाई सही निर्णय गर्न बाइबलका एक जना पात्रको उदाहरणले कसरी मदत गऱ्‍यो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने