प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 १२/१ पृ. २५
  • के को “आवश्‍यकता” छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के को “आवश्‍यकता” छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • कोडेक्स बिजे एउटा अनुपम हस्तलेख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “मैले विश्‍वास गरेकी छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मरियम “असल भाग” छान्छिन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “मैले विश्‍वास गरेकी छु”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 १२/१ पृ. २५

के को “आवश्‍यकता” छ?

यो W हस्तलेख सुसमाचारमा येशूले मार्था, उहाँको प्रिय मित्र लाजरसको बहिनीसँग गरेको टिप्पणीको अनुवादगर्न भूमिका खेलेको छ। जब येशू परिवारलाई भेट्‌न जानुभयो, मार्थाले विचार गरिन्‌ येशूलाई राम्रो ज्युनार गराउन अति महत्वपूर्ण छ, तर येशूले उसको बहिनी मरीयमको उदाहरण पछ्याउन भनेर नम्रतापूर्वक आग्रहगर्नु भयो, जुन मरीयम उहाँको खुट्टाको छेउमा बसेर उहाँको कुरा सुनिरहे कि थिइन्‌। उहाँले भन्‍नुभयो: “तापनि, केही थोक, अर्थात्‌ एउटा मात्रै चाहिन्छ। आफ्नो भागमा, मरीयमले असल हिस्सा रोजिन्‌, जुन उनीबाट खोसिनेछैन।”—लूका १०:४२.

यी शब्दहरुले वेस्टकोट र होर्टले १८८१ तैयार पारेको ग्रीक लेखोटको अनुवाद गर्छ, जुन न्यु वर्ल्ड ट्र्यान्सलेशन को आधारलेख थियो। यो लेख बाइबलको १९८४ रेʹफरेन्स्‌ एʹडिशन्‌को फडकेमा देखाइएको छ कि यो पाठ प्रस्तुति साइनाʹईटिक्‌ (א) अनि भेʹटिकन (B) हस्तलेखबाट हो, दुवै एकै मूल लेखनको प्रतिरुप। तर एलेक्‌ज़ेनड्राइन्‌को (A) हस्तलेखमा पढछौं: “तापनि, एउटा थोक, चाहिन्छ। उसको भागमा . . .।” जुनप्रकार फडकेले विवरण दिन्छ, कोʹडेक्स्‌ W, साथै चेस्टर बिएट्टी पपाएरस (P45) र बोडमर पपाएरस (P75), दुवै तेस्रो शतक सा. यु. को हुन्‌, यो पछिल्लो प्रस्तुतिसँग मेल खान्छन्‌। तर यी सबै हस्तलेखहरु वेस्टकॅट र होर्ट ले १८८१ मा प्रकाशन गरेका ग्रन्थभन्दा धेरै पछि प्रकाशमा आए, जसले गर्दा तिनीहरुलाई यो वैकल्पिक प्रस्तुतिमाथि विचारगर्ने अवसर पाएनन्‌। आज हामीहरुले मूल पाठको जुनसुकै वृतान्त स्वीकारगर्न इच्छा गरेतापनि, आध्यात्मिक कुरोहरु जीवनमा अव्वल राख्नु भनेर येशूले हामीहरुलाई स्पष्ट भन्‍नुहुन्छ—जुन अर्ती पछ्याएमा हाम्रो भलो हुनेछ। (w90 5/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने