प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ७/१ p. २७
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • अरूसितको व्यवहारबारे लेवीको किताबबाट के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • “यहोवाको व्यवस्था पूर्ण छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • “तिमीहरू पवित्र हुनै पर्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ७/१ p. २७

पाठकहरूका प्रश्‍नहरू

व्यवस्था १४:२१ ले भन्छ: “जे आफै मरेको छ त्यो तिमीहरूले नखानू।” लेवी ११:४० मा चाहिं यसो भनिएको छ: “सिनु खाने वा बोक्नेले आफ्ना लुगा धोओस्‌, र साँझसम्म अशुद्ध रहोस्‌।” के यी दुई पद आपसमा बाझिन्छन्‌?

यी दुई पद आपसमा बाझिंदैनन्‌। पहिलो पदले मृत अवस्थामा फेला परेका, हुनसक्छ जङ्‌गली जनावरहरूले मारेका जनावरहरू खान निषेध गर्छ। (प्रस्थान २२:३१; लेवी २२:८) दोस्रो पदले अन्जानमै भए पनि उक्‍त निषेधाज्ञा उल्लङ्‌घन गरेमा एक जना इस्राएलीले गर्न सक्ने कुरा बताउँछ।

व्यवस्थाले कुनै कुरा निषेध गरेको छ भन्दैमा उक्‍त निषेधाज्ञा उल्लङ्‌घन नै हुँदैन भन्‍नु मिल्दैन। उदाहरणका लागि, चोरी, हत्या, झूटो साक्षी बस्ने र यस्तै अन्य कुराहरू विरुद्ध व्यवस्था दिइएको थियो। साथै, परमेश्‍वरले दिनुभएको व्यवस्था उल्लङ्‌घन गर्दा पाइने दण्डहरू पनि उल्लेख गरिएको थियो। यस्ता दण्डहरूले व्यवस्थालाई अझ प्रभावकारी बनाउनुका साथै त्यसको गम्भीरतालाई स्पष्ट पाऱ्‍यो।

मृत अवस्थामा फेला परेको जनावरको मासु खाएर निषेधाज्ञा उल्लङ्‌घन गर्ने व्यक्‍ति यहोवाको दृष्टिमा अशुद्ध हुने थियो र शुद्ध हुनको लागि उचित प्रक्रियाहरू पूरा गर्नुपर्थ्यो। आफूलाई राम्ररी शुद्ध पार्न नसकेको खण्डमा उसले त्यसको ‘फल भोग्ने थियो।’—लेवी १७:१५, १६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने