प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ४ p. १६
  • बाइबल के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल के भन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के बाइबलले तपाईंलाई चिन्ता-फिक्रीको सामना गर्न मदत गर्न सक्छ?
  • के चिन्ता-फिक्री नै नहुने समय आउन सक्छ?
  • तपाईंको सारा फिक्री यहोवामाथि सुम्पनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • चिन्ता
    ब्यूँझनुहोस्‌!—२०१६
  • पुरुषहरूले गर्ने चिन्ताफिक्री—बाइबलले कसरी मदत गर्न सक्छ?
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ४ p. १६
सुन्दर बगैंचामा एउटा परिवार

परमेश्‍वरको राज्यमा मानिसहरूले “प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।”—भजन ३७:११

बाइबल के भन्छ?

के बाइबलले तपाईंलाई चिन्ता-फिक्रीको सामना गर्न मदत गर्न सक्छ?

तपाईं के भन्‍नुहुन्छ?

  • सक्छ

  • सक्दैन

  • खै, के थाह

बाइबल के भन्छ?

“तिमीहरूले आफ्नो सारा फिक्री [परमेश्‍वरमाथि] बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।” (१ पत्रुस ५:७) परमेश्‍वरले तपाईंको चिन्ता-फिक्रीहरू कम गर्न मदत गर्न सक्नुहुन्छ भनी बाइबलले आश्‍वासन दिन्छ।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • प्रार्थनाद्वारा “परमेश्‍वरको शान्ति” पाउन सक्नुहुन्छ जसले चिन्ता कम गर्न मदत गर्छ।—फिलिप्पी ४:६, ७.

  • परमेश्‍वरको वचन पढ्‌नुभयो भने पनि तनाव कम गर्न मदत पाउनुहुनेछ।—मत्ती ११:२८-३०.

के चिन्ता-फिक्री नै नहुने समय आउन सक्छ?

कसै-कसैलाई . . . तनाव र चिन्ता जीवनको भाग हो जस्तो लाग्छ। अनि कसैलाई चाहिं मृत्युपछि मात्र चिन्ता-फिक्रीबाट मुक्‍त हुन सकिन्छ जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

परमेश्‍वरले चिन्ता-फिक्री हटाउनुहुनेछ। “मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्‍वरको राज्यमा मानिसहरूले शान्ति र समृद्धिको आनन्द उठाउनेछन्‌।—यशैया ३२:१८.

  • पहिलेका कुराहरू सम्झेर तनाव र चिन्ता हुनेछैन।—यशैया ६५:१७.

थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको अध्याय ३ हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने