परिचय
तपाईंलाई कस्तो लाग्छ?
सबैभन्दा उत्तम उपहार दिने व्यक्ति को हुनुहुन्छ?
“हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाटै पाउँछौं, किनकि त्यो आकाशका ज्योतिहरूका बुबाबाट आउँछ।”—याकूब १:१७.
यस अङ्कको प्रहरीधरहरा-ले परमेश्वरले हामीलाई दिनुभएको सबैभन्दा उत्तम उपहारप्रति कृतज्ञ हुन मदत गर्नेछ।