प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ६ p. १६
  • बाइबल के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल के भन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आरमागेडोन के हो?
  • के आरमागेडोनको युद्धमा जीवन जोगाउन सम्भव छ?
  • आरमागेडोनको युद्ध भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • आरमागेडोन उज्ज्वल भविष्यको थालनी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • संसारको अन्त यसबारे मानिसहरू के भन्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • आरमागेडोन हाम्रो लागि खुसीको खबर हो!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ६ p. १६
विभिन्‍न जातिहरू मिलेर बनेको “ठूलो भीड” आरमागेडोनमा बाँच्नेछन्‌

सबै राष्ट्रका असङ्‌ख्य मानिसको “ठूलो भीड”-ले आरमागेडोन पार गर्नेछन्‌।

बाइबल के भन्छ?

आरमागेडोन के हो?

कसै-कसैलाई . . .

आणविक हातहतियार वा वातावरण प्रदुषणले हुने विश्‍वव्यापी विनाश हो जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

आरमागेडोन एउटा प्रतीकात्मक ठाउँ हो, जहाँ दुष्टहरूलाई नामेट पार्न “परमेश्‍वरको महान्‌ दिनको लडाइँ” हुन्छ।—प्रकाश १६:१४, १६.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्‍वर पृथ्वीलाई नष्ट गर्न होइन, बरु पृथ्वीका नष्टकारीहरू विरुद्ध आरमागेडोनको युद्ध लड्‌नुहुन्छ।—प्रकाश ११:१८.

  • आरमागेडोनपछि कुनै पनि युद्ध हुनेछैन।—भजन ४६:८, ९.

के आरमागेडोनको युद्धमा जीवन जोगाउन सम्भव छ?

तपाईं के भन्‍नुहुन्छ?

  • छ

  • छैन

  • खै, के थाह

बाइबल के भन्छ?

सबै राष्ट्रका मानिसहरूको “एउटा ठूलो भीड”-ले “महासङ्‌कष्ट” पार गर्नेछ र त्यसपछि आरमागेडोनको युद्धको अन्त हुनेछ।—प्रकाश ७:९, १४.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्‍वर धेरैभन्दा धेरै मानिस आरमागेडोनमा बाँचेको चाहनुहुन्छ। उहाँ दुष्टहरूलाई मात्र नाश गर्नुहुन्छ।—इजकिएल १८:३२.

  • बाइबलले आरमागेडोनबाट बच्न सक्ने तरिका बताएको छ।—सपन्याह २:३.

थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ८ हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने