प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 अगस्त
  • ईश्‍वरतान्त्रिक समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक समाचार
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरशासित समाचार
    हाम्रो राज्य सेवकाई—१९९२
  • छरछिमेकमा ज्योति वाहकहरू
    हाम्रो राज्य सेवकाई—१९९३
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९३
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 अगस्त

ईश्‍वरतान्त्रिक समाचार

कम्बोडिया: फेब्रुअरी ८, १९९३-मा सरकारी कागत प्राप्त भयो। यसले गर्दा हाम्रो काम सुरु गर्न कार्यालय स्थापना गर्न र मिसनरीहरूलाई देशभित्र आउन स्वीकृति प्रदान गऱ्‍यो। हामी आनन्दित छौं किनभने २५ वर्षभन्दा बढी समयपछि कम्बोडियामा खुलमखुल्ला सुसमाचार सुनाउने काम भइरहेको छ।

साइप्रस: मार्च महिनामा १,४६२ जना प्रकाशकहरूको नयाँ अधिकतम सङ्‌ख्‌या कायम हुनुको अतिरिक्‍त शाखा कार्यालयले सेवकाईमा बिताएका घण्टाहरू, पुनः भेटहरू र बाइबल अध्ययनहरूमा पनि अधिकतम सङ्‌ख्‌या रिपोर्ट गरियो।

लाइबेरिया: मार्च महिनामा शाखा कार्यालयको छेऊमा भएको सोसाइटीको जमीनमा “ज्योति वाहकहरू” जिल्ला सम्मेलन गर्न भाइहरू सफल भए। अधिकतम उपस्थिति सङ्‌ख्‌या २,७११ थियो र ७८ जनाले बप्तिस्मा लिए।

जापान: मार्च महिनामा तिनीहरूको अधिकतम प्रकाशकहरूको सङ्‌ख्‌या १,७७,५९१ पुग्यो।

फिलिपिन्स्‌: मार्च महिनामा १,१५,०४४ जना प्रकाशकहरूको नयाँ अधिकतम सङ्‌ख्‌या पुग्यो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने