प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 डिसेम्बर
  • ईश्‍वरतान्त्रिक समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक समाचार
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरशासित समाचार
    हाम्रो राज्य सेवकाई—१९९२
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९२
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९३
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९३
हाम्रो राज्य सेवकाई—१९९३
km93 डिसेम्बर

ईश्‍वरतान्त्रिक समाचार

भारत: अगस्त महिनामा १३,०१० जना प्रकाशकहरूले रिपोर्ट दिए। यस सेवा-सालको यो हाम्रो छैटौं शिखर मात्र नभएर आठ प्रतिशत वृद्धि पनि हो। साथै वार्षिक रिपोर्ट तयार गर्दा देखियो कि यो सेवासालमा १,२०० व्यक्‍तिहरूले बप्तिस्मा लिएछन्‌ अथवा बितेको सालभन्दा २९ प्रतिशत वृद्धि भएछ। यो एउटा अर्को प्रोत्साहनयुक्‍त कुरा हो! सेप्टेम्बर १, १९९३ देखि ६०-जना नयाँ नियमित अग्रगामीहरू भर्ना भएको हुनाले हामी एउटा अर्को फलदायी सेवासालको प्रतिक्षा गर्न सक्छौं।

ब्राजिल: जुलाई महिनामा ३४८,६३४ प्रकाशकहरूले रिपोर्ट दिएर १९९३ सेवा-सालको चौथो शिखर पुग्यो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने