प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 जनवरी p. २
  • ईश्‍वरतान्त्रिक समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक समाचार
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरशासित समाचार
    हाम्रो राज्य सेवकाई—१९९२
  • हाम्रा पुस्तिकाहरू अध्ययन गर्ने
    हाम्रो राज्य सेवकाई—१९९८
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९३
km93 जनवरी p. २

ईश्‍वरतान्त्रिक समाचार

अङ्‌गोला: भव्य वृद्धिको लगातार रिपोर्ट आउँदैछ। जुलाई महिनामा प्रकाशकहरूको सङ्‌खया १८,९११ सम्म पुग्यो अर्थात्‌ त्यसले एउटा नयाँ शिखर छोयो। बाइबल अध्ययनहरूको सङ्‌खया चाहिं ६,०७५ थियो।

अस्ट्रेलिया: अगस्त महिनामा ५७,२७२ प्रकाशकहरूको नयाँ शिखर पुगेको थियो। यस पटकको सेवा वर्ष समाप्त हुने बेलामा, पहिलेको शिखर भन्दा १,५४१ बढी प्रकाशकहरू थिए। साथै, ३१,७१२ बाइबल अध्ययनहरू सञ्चालन गरिएको रिपोर्ट आएको छ। यतिका बाइबल अध्ययनहरू आज भन्दा पहिले रिपोर्ट गरिएको थिएन।

साइप्रस: यस सेवा वर्षको प्रकाशकहरूको आठौं शिखर अगस्त महिनामा भयो। जसमा १,४३३ जनाले रिपोर्ट दिए। गत वर्षको औसतभन्दा यो ९ प्रतिशतले बढी थियो।

डोमिनिकन रिपब्लिक: अगस्त महिनामा १५,४१८ जनाले रिपोर्ट गरे। तिनीहरूले गत सेवा वर्षको भन्दा यसपटक प्रकाशकहरूमा २० प्रतिशत वृद्धि प्राप्त गरेका छन्‌। र २० प्रतिशत भन्दा बढी प्रकाशकहरू पूर्ण समय सेवकहरू हुन्‌।

घाना: क्षेत्र सेवकाईमा ३७,६७६ जनाले क्षेत्र सेवकाईमा भाग लिने गरे। गत साल, प्रकाशकहरूको सङ्‌खयाको औसतभन्दा १८ प्रतिशत वृद्धि भएको छ।

म्यानमार: जुलाई महिनामा १,९५८ प्रकाशकहरूको सङ्‌खयाले एउटा नयाँ शिखर छोयो।

प्युर्टो रिको: अगस्त महिनामा २५,३१५ प्रकाशकहरूको सङ्‌खयाले एउटा नयाँ शिखर छोयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने