प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 अप्रिल p. २
  • ‘सही ज्ञानमा बढ्‌दै जानुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘सही ज्ञानमा बढ्‌दै जानुहोस्‌’
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • जीवनतर्फ डोऱ्‍याउने सही ज्ञान हासिल गर्न अरूलाई मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • “अनन्त जीवन यही [हो]”
    हाम्रो राज्य सेवकाई—१९९६
  • मानवजातिलाई परमेश्‍वरको ज्ञान चाहिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • अहिले र सधैंभरि ज्ञान लिइरहने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
हाम्रो राज्य सेवकाई—१९९६
km96 अप्रिल p. २

‘सही ज्ञानमा बढ्‌दै जानुहोस्‌’

परमेश्‍वरको सही ज्ञानले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। (यूह. १७:३) यहोवाको सही ज्ञानमा बढ्‌न हामीले यथाशक्य गरिरहेको हुनुपर्छ। (कल. १:९, १०) अप्रिल २९ देखि मण्डली पुस्तक अध्ययनमा हामी ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक अध्ययन गर्नेछौं। त्यसो गर्दा हामीले परमेश्‍वरको वचन अझ राम्ररी बुझ्ने मात्र होइन, त्यसबारे अरूलाई सिकाउन पनि सुसज्जित हुनेछौं। अग्रिम तयारी गर्नुभयो, हरेक हप्ता उपस्थित भएर भाग लिनुभयो अनि त्यहाँ प्राप्त जानकारी सेवकाईमा प्रयोग गर्नुभयो भने तपाईं र तपाईंको परिवारले आशिष्‌ पाउनुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने