प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 जुलाई p. २
  • ईश्‍वरतान्त्रिक समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक समाचार
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रा पुस्तिकाहरू अध्ययन गर्ने
    हाम्रो राज्य सेवकाई—१९९८
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९३
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९९
हाम्रो राज्य सेवकाई—१९९८
km98 जुलाई p. २

ईश्‍वरतान्त्रिक समाचार

▪ पश्‍चिम अफ्रिकी देशहरू कोट डे’भो, क्यामरुन, घाना, नाइजेरिया, बेनिन र लाइबेरिया यी सबै देश फेब्रुअरीमा प्रकाशकहरूको नयाँ शिखरमा पुग्यो।

▪ थुप्रै लाइबेरियाली शरणार्थीहरू घर फर्केका छन्‌ र त्यस मुलुकमा सत्यको साँच्चै अनिकाल परेको छ। त्यहाँ फेब्रुअरीमा प्रकाशकहरूको शिखर संख्या २,२८६ थियो र तिनीहरूले ६,२७७ गृह बाइबल अध्ययनको रिपोर्ट दिए।

▪ मकाऊमा फेब्रुअरी महिनामा १३५ जनाले रिपोर्ट दिएर गत वर्षको सरदरलाई उछिन्दै १६ प्रतिशत वृद्धि भयो।

▪ दक्षिण प्रशान्तका फिजी, सोलोमन द्वीपहरू र ताहितीले फेब्रुअरी महिनामा नयाँ प्रकाशक शिखरको रिपोर्ट दिए।

▪ मडागास्कर द्वीपमा प्रकाशकहरूको नयाँ शिखर ९,४८४ पुग्यो, गत वर्षको सरदरभन्दा यो १४ प्रतिशत वृद्धि थियो। फेब्रुअरीमा त्यहाँ २०,००० भन्दा बढी गृह बाइबल अध्ययन भएको पनि रिपोर्ट छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने