प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 मे पृ. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • नमुना चिठी
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९६
  • पत्राचार गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • यहोवाको प्रेमको निम्ति मूल्यांकन देखाउँदा पाइने आशिष्‌हरू —भाग २
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 मे पृ. ७

प्रश्‍न पेटी

◼ पत्रद्वारा साक्षी दिंदा किन साव धान हुनुपर्छ?

सुसमाचार बाँड्‌न पत्रद्वारा साक्षी दिने तरिका लामो समयदेखि प्रभावकारी साबित हुँदै आएको छ। तथापि, संसारमा हालसालै भएका घटनाहरूले गर्दा मानिसहरू अपरिचित व्यक्‍तिहरूले पठाएका पत्रहरू हतपती खोल्दैनन्‌। अपरिचित स्रोतबाट आएका वा प्रेषकको कुनै ठेगाना नभएका र त्यसमा पनि विशेष गरी हस्तलिखित वा अलि मोटा खालका खामहरू देख्दा मानिसहरू सशंकित हुन्छन्‌। घरधनीले त्यस्ता पत्रहरू खोल्दै नखोलिकन फालिदिन सक्छन्‌। हामी यसो हुनबाट कसरी बच्न सक्छौं?

सम्भव भएमा पत्र र खाम दुवै टाइप गरिएको हुनुपर्छ। खाममा घरधनीको नाउँ नै लेख्नुपर्छ। खाममा “घरधनी” भनेर नलेख्नुहोस्‌। साथै प्रेषकको ठेगाना पनि सधैं लेख्नुहोस्‌। आफ्नो व्यक्‍तिगत ठेगाना दिन व्यावहारिक नभएमा, आफ्नो नाउँ र राज्यभवनको ठेगाना लेख्नुहोस्‌। बेनामी पत्रहरू नपठाउनुहोस्‌। शाखा कार्यालयको ठेगाना कहिल्यै पनि नदिनुहोस्‌।—नोभेम्बर १९९६ हाम्रो राज्य सेवकाई प्रश्‍न पेटी हेर्नुहोस्‌।

थप सुझाउहरू र नमुना पत्र बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन, पृष्ठ ७१-३ मा पाउन सकिन्छ। यी निर्देशनहरूले हामीलाई पत्रको प्रयोगद्वारा प्रभावकारी ढंगमा अरूसम्म सुसमाचार पुऱ्‍याउन मदत गर्नेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने