प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ८/०५ पृ. ६
  • विशेष सम्मेलन दिनको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विशेष सम्मेलन दिनको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२००५
  • क्षेत्रीय सम्मेलनको पुनरावृत्ति
    हाम्रो राज्य सेवकाई—२००५
  • आफ्नो आँखा निर्मल राख्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • के तपाईंको आँखा निर्मल छ?
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ८/०५ पृ. ६

विशेष सम्मेलन दिनको पुनरावृत्ति

सन्‌ २००६ सेवा वर्षको विशेष सम्मेलन दिनमा उपस्थित हुनुभन्दा केही अघि र केही पछिको सेवा सभामा यो विषयवस्तु प्रयोग गरिनेछ। डिसेम्बर २००४ को हाम्रो राज्य सेवकाई, पृष्ठ ४ मा दिइएको निर्देशनअनुसार मण्डलीका अध्यक्षले पूर्वालोकन र पुनरावृत्ति गर्ने प्रबन्ध मिलाउनेछन्‌। प्रस्तुत जानकारी कसरी प्रयोग गर्न सक्छौं, त्यसमा पुनरावृत्ति केन्द्रित गर्दै सबै प्रश्‍नहरू सोध्नुपर्छ।

बिहानको कार्यक्रम

१. आँखा निर्मल राख्नुको अर्थ के हो र यसो गर्नु अहिले किन सजिलो छैन? (“आँखा किन निर्मल राख्ने?”)

२. आँखा निर्मल राख्दा हामीलाई के फाइदा हुन्छ? (“आँखा निर्मल राखेर आशिष्‌ पाउनुहोस्‌।”)

३. सामान्य ठानिने दैनिक क्रियाकलापहरूले समेत हाम्रो आध्यात्मिकतालाई कसरी खतरामा पार्न सक्छ? (“दुष्ट संसारमा आँखा निर्मल राखिरहने”)

अपराह्नको कार्यक्रम

४. युवा मसीहीहरूलाई आध्यात्मिक लक्ष्य राख्न आमाबाबु र अरूले कसरी प्रोत्साहन दिन सक्छन्‌? (“आफ्नो काँड राम्ररी ताक्ने आमाबाबुहरू” र “आध्यात्मिक लक्ष्यहरू हासिल गर्न अघि बढ्‌ने युवाहरू”)

५. (क) व्यक्‍तिगत रूपमा (ख) परिवारिकको रूपमा अनि (ग) मण्डलीको रूपमा हामी कसरी यहोवाको संगठन सँगसँगै हिंड्‌न सक्छौं? (“एक चित्तको भई यहोवाको संगठन सँगसँगै अघि बढ्‌ने”)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने