प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 जुलाई पृ. ४
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 जुलाई पृ. ४

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा जुला. १

“सायद तपाईंले विश्‍वव्यापी प्रलयबाट एउटा पुरानो संसार नाश भएको कथा सुन्‍नुभएको होला। के तपाईंलाई त्यो जलप्रलय साँच्चै भएको थियो अनि त्यो साँच्चै विश्‍वव्यापी थियो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। बाइबलबाट पढेर सुनाउन सक्छु कि भनेर सोध्नुहोस्‌ र हुन्छ भनेमा उत्पत्ति ७:१७-१९ पढ्‌नुहोस्‌।] विश्‍वव्यापी जलप्रलयको विवरणमा हामी पक्का हुन सक्ने कारण यस पत्रिकामा दिइएको छ।” पृष्ठ ७ मा भएको लेखतर्फ ध्यान खिच्नुहोस्‌।

प्रहरीधरहरा अग. १

“मृत्युको कारण आफूले माया गरेको व्यक्‍ति गुमाउनुपर्दा हामी सबैलाई दुःख लाग्छ। यस्तो अवस्थामा सान्त्वनाको उत्तम स्रोत को हुन सक्छ? [जवाफ दिने मौका दिनुहोस्‌। घरधनी अझै कुराकानी गर्न इच्छुक छन्‌ जस्तो देखिएमा भजन ५५:२२ पढ्‌नुहोस्‌।] शोकको सामना गर्न हाम्रो सृष्टिकर्ताले दिनुभएका केही व्यावहारिक सुझावहरू यो पत्रिकाले बताएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने