प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 No. २ p. १६
  • ईश्‍वरको राज्य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरको राज्य के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्यबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
  • येशूले परमेश्‍वरको राज्यको विषयमा सिकाएको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • “तपाईँको राज्य आओस्‌”—लाखौँ मानिसले बारम्बार गर्ने प्रार्थना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 No. २ p. १६

ईश्‍वरको राज्य के हो?

एक जना मानिस सरकारी भवनअगाडिको बेन्चमा बसेर बाइबल पढ्‌दै छन्‌।

धेरै मानिसले ईश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्छन्‌। तर के तपाईँले ईश्‍वरको राज्य के हो र त्यसले के गर्नेछ भनेर कहिल्यै सोच्नुभएको थियो?

धर्मशास्त्रले के भन्छ, विचार गर्नुहोस्‌:

  • ईश्‍वरको राज्य के हो?

    यो स्वर्गीय सरकार हो र यसको राजा येसु ख्रिष्ट हुनुहुन्छ।—यसैया ९:६, ७; मत्ति ५:३; लुका १:३१-३३.

  • ईश्‍वरको राज्यले के गर्नेछ?

    यसले सबै खराब कुराको अन्त्य गर्नेछ र मानिसहरूको लागि दिगो शान्ति ल्याउनेछ। —दानिएल २:४४; मत्ति ६:१०.

  • राज्यलाई पहिलो स्थान दिनु भनेको के हो?

    यसको अर्थ ईश्‍वरको राज्यलाई समर्थन गर्नु अनि त्यसले मात्र पृथ्वी र स्वर्गमा ईश्‍वरको इच्छा पूरा गर्नेछ भनी विश्‍वास गर्नु हो।—मत्ति ६:३३; १३:४४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने