प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • brwp1605 p. १६
  • बाइबल के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल के भन्छ?
  • प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्य के हो?
  • परमेश्‍वरको राज्य कहिले आउनेछ?
  • ईश्‍वरको राज्य के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • के पृथ्वीमा शासन गर्न सक्ने स्थायी सरकार छ?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • परमेश्‍वरको राज्यबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
brwp1605 p. १६
स्वर्गको सिंहासनबाट पृथ्वीमा ज्योति चम्किरहेको

बाइबल के भन्छ?

परमेश्‍वरको राज्य के हो?

कसै-कसैलाई परमेश्‍वरको राज्य मानिसको मनभित्रको अवस्था हो जस्तो लाग्छ; कसैलाई चाहिं विश्‍वमा शान्ति ल्याउने मानव प्रयासको नतिजा हो जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

“स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन . . . त्यसले यी सबै [मानव] राज्यहरूलाई चक्नाचूर पार्नेछ र तिनीहरूको अन्त गरिदिनेछ।” (दानियल २:४४) परमेश्‍वरको राज्य वास्तविक सरकार हो।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्‍वरको राज्यले स्वर्गबाट शासन गर्छ।—मत्ती १०:७; लूका १०:९.

  • स्वर्ग र पृथ्वीमा आफ्नो इच्छा पूरा गर्न परमेश्‍वरले यही राज्य प्रयोग गर्नुहुन्छ।—मत्ती ६:१०.

परमेश्‍वरको राज्य कहिले आउनेछ?

तपाईं के भन्‍नुहुन्छ?

  • कसैलाई पनि थाह छैन

  • चाँडै आउँछ

  • कहिल्यै आउँदैन

बाइबल के भन्छ?

“सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) परमेश्‍वरको राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार भएपछि त्यस राज्यले यस दुष्ट युगको अन्त गर्नेछ।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्‍वरको राज्य ठ्याक्क कहिले आउनेछ भनेर पृथ्वीमा कसैलाई पनि थाह छैन।—मत्ती २४:३६.

  • बाइबल भविष्यवाणीले परमेश्‍वरको राज्य चाँडै आउँछ भनेर देखाउँछ।—मत्ती २४:३, ७, १२.

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ८ हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने