प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 जुलाई p. ८
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 जुलाई p. ८

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा जुलाई

“जीवनमा आइपर्ने समस्याहरूसित जुझ्न मानिसजातिलाई मार्ग-निर्देशन चाहिन्छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] विगतमा मानिसहरू निर्देशनको खोजीमा धार्मिक ग्रन्थहरू पल्टाउँथे तर अहिले भने समय बद्‌लिएको छ। हाम्रो सृष्टिकर्ताले अहिले हाम्रो समयमा व्यावहारिक हुने निर्देशन दिनुपर्छ जस्तो के तपाईंलाई लाग्दैन? [घरधनीको जवाफ सकारात्मक छ र तिनले सुन्लान्‌ जस्तो छ भने २ तिमोथी ३:१६ पढ्‌नुहोस्‌।] अहिले हाम्रो समयको लागि पनि बाइबल किन व्यावहारिक छ यस पत्रिकामा व्याख्या गरिएको छ।” [पृष्ठ ५ मा भएको लेख देखाउनुहोस्‌।]

प्रहरीधरहरा अगस्त

नाउँ मात्रका ख्रीष्टियानहरूलाई यो पत्रिका दिंदा तपाईं यस्तै केही भन्‍न सक्नुहुन्छ: “थुप्रैले आफूसित बाइबल भए तापनि बुझ्न गाह्रो भएको बताउँछन्‌। कतै तपाईंलाई पनि त्यस्तो लागेको थियो कि? [जवाफ दिने मौका दिनुहोस्‌।] यस पदअनुसार बाइबलका ग्रन्थकार हामीले उहाँको लिखित वचन बुझेर त्यसबाट फाइदा उठाएको चाहनुहुन्छ। [भजन ११९:१३० पढ्‌नुहोस्‌।] बाइबल बुझ्न मदत गर्न सक्ने तीनवटा सुझाव यो पत्रिकामा पाइन्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने